Validate - Kuale (2)

प्रमाणीकरण
सक्रिय
Nepal
American Red Cross
२०२५ मे २३
Validate - Kuale (2)

परियोजना अवलोकन

This is an OSM building validation project type. You are looking to validate building footprints. Please use the tutorial to learn how to contribute.

Project description

Areas of Kuale, Nepal were mapped in 2016 to support disaster risk reduction programming. Help us understand the quality of the OSM building data in the area. The results will be used to help evaluate if the area should be re-mapped.

65
km2
640
योगदानकर्ताहरू
परियोजना समापन
८५% पूरा भयो
020406080100Jun 02, 25Jun 03, 25Jun 05, 25Jun 07, 25Jun 09, 25Jun 11, 25
पछिल्लो अपडेट: २०२५ जुन १२, ००:०८:२३

डाटा डाउनलोड गर्नुहोस्

तल तपाईंले MapSwipe परियोजनाको लागि डाटा डाउनलोडहरू फेला पार्नुहुनेछ, जसमा एक GeoJSON फाइल पनि समावेश छ र यसलाई विस्तृत म्यापिङको लागि HOT टास्किङ प्रबन्धक मा आयात गर्न सकिन्छ। यदि तपाईलाई थप जानकारी चाहिएको छ वा यदि तपाईसँग म्यापस्वाइप डाटासँग सम्बन्धित विशेष अनुरोध छ भने Heidelberg Institute for Geoinformation Technology मा रहेको टोलीसँग सम्पर्क गर्नुहोस्।
समग्र परिणामहरू
समग्र परिणामहरू। यसले तपाईंलाई फिल्टर नगरिएको एकीकृत MapSwipe परिणामहरू कार्य तहमा दिन्छ। यदि तपाईं MapSwipe डाटाको साथ केही अनुकूलन डाटा प्रशोधन गर्न चाहनुहुन्छ भने यो सबैभन्दा उपयुक्त हुन्छ, उदाहरणका लागि, केवल विशिष्ट कार्यहरू चयन गर्नुहोस्। थप विवरणहरूको लागि हाम्रो कागजात जाँच गर्नुहोस्। (ध्यान राख्नुहोस् कि तपाईंले यो .gz फाइललाई प्रयोग गर्न अघि अनजिप गर्न आवश्यक छ।)
समग्र परिणाम (ज्यामिति संग)
समग्र परिणामहरू। यसले तपाईंलाई फिल्टर नगरिएको एकीकृत MapSwipe परिणामहरू कार्य तहमा दिन्छ। यदि तपाईं MapSwipe डाटाको साथ केही अनुकूलन डाटा प्रशोधन गर्न चाहनुहुन्छ भने यो सबैभन्दा उपयुक्त हुन्छ, उदाहरणका लागि, केवल विशिष्ट कार्यहरू चयन गर्नुहोस्। थप विवरणहरूको लागि हाम्रो कागजात जाँच गर्नुहोस्। (ध्यान राख्नुहोस् कि तपाईंले यो .gz फाइललाई प्रयोग गर्न अघि अनजिप गर्न आवश्यक छ।)
geojson
०.८ MB
डाउनलोड
समूहहरू
समूहहरू। (ध्यान दिनुहोस् कि तपाईंले यो .gz फाइललाई प्रयोग गर्न अघि अनजिप गर्न आवश्यक छ।)
इतिहास
इतिहास
geojson
१.२ kB
डाउनलोड
परिणामहरू
यसले तपाईंलाई फिल्टर नगरिएको MapSwipe परिणामहरू दिन्छ। (ध्यान दिनुहोस् कि तपाईंले यो .gz फाइल प्रयोग गर्नु अघि अनजिप गर्न आवश्यक छ।)
कार्यहरू
कार्यहरू। (ध्यान दिनुहोस् कि तपाईंले यो .gz फाइललाई प्रयोग गर्न अघि अनजिप गर्न आवश्यक छ।)
प्रयोगकर्ताहरू
यस डेटासेटमा प्रति प्रयोगकर्ताको व्यक्तिगत योगदानहरूको जानकारी समावेश गरिएको छ। उदाहरणका लागि यसले तपाईंलाई यस परियोजनाको सबैभन्दा सक्रिय प्रयोगकर्ताहरूको बारेमा बताउँछ। (ध्यान दिनुहोस् कि तपाईंले यो .gz फाइललाई प्रयोग गर्न अघि अनजिप गर्न आवश्यक छ।)
csv
२८.१ kB
डाउनलोड
चासोको क्षेत्र
यो डाटासेटले परियोजना क्षेत्रको जानकारी समावेश गर्दछ।
geojson
०.५ kB
डाउनलोड

हाम्रो इजाजत पत्र

यो परियोजना OpenStreetMap समुदाय को एक हिस्सा हो। हाम्रो लक्ष्य भनेको उच्च गुणस्तरको भौगोलिक डाटा, स्वतन्त्र रूपमा पहुँचयोग्य र सबैका लागि उपलब्ध बनाउने हो। OSM को पारस्परिक इजाजतपत्रले OSM मा फिर्ता साझेदारी नगर्ने सेवाहरू द्वारा डाटालाई विनियोजित हुनबाट सुरक्षित राख्छ।

MapSwipe "उदार" गैर-पारस्परिक लाइसेन्स (क्रिएटिभ कमन्स एट्रिब्युशन) अन्तर्गत जारी गरिएको छ। जब तपाइँ डाटा प्रयोग गर्नुहुन्छ, MapSwipe योगदानकर्ताहरूलाई श्रॆयअवश्य दिनुहोला।