डाटाको सम्पूर्ण संसार
वा कम्तिमा त्यो हामीले लक्ष्य राखेका छौं। हामीसँग अहिलेसम्म भएका सबै कुराहरू हेर्नुहोस्।
222M
कुल स्वाइपहरू
143K
योगदानकर्ताहरू
यति धेरै स्वाइपहरू, यति धेरै डाटा
प्रत्येक स्वाइप थपिदै जान्छ ! यी सबै स्वाइपिङको नतिजा खुल्ला रूपमा उपलब्ध छन्। तपाईंले गर्नुपर्ने भनेको मात्र हाम्रो योगदानकर्ताहरूलाई श्रॆय दिने हो।थप तथ्याङ्कहरूको लागि समुदाय पृष्ठ हेर्नुहोस्
तपाईंको परियोजना प्रकार के हो?
हाम्रा स्वयंसेवकहरूले तीन फरक तरिकाले दिने योगदान - खोज्नु, तुलना गर्नु र प्रमाणित गर्नु। प्रत्येक परियोजना प्रकारको आफ्नै प्रयोग-केस र डेटा संरचना हुन्छ। तपाईको आवश्यकता अनुसार के अनुकुल छ हेर्नुहोस्।
खोजी
सुविधासहितका क्षेत्रहरू जस्तै उदाहरणका लागि भवन, सडक, जलमार्ग कहाँ छन् थाहा पाउनुहोस्
सुविधा बिनाका क्षेत्रहरूलाई बेवास्ता गर्नुहोस्
HOT टास्किङ प्रबन्धक का लागि तयार हुनुहुन्छ
तुलना
दुई मितिहरू बीच इमेजरी कहाँ परिवर्तन भएको छ हेर्नुहोस्
घटना पछि क्षतिग्रस्त क्षेत्रहरूको मूल्याङ्कन गर्नुहोस्
समयसँगै भू-उपयोग परिवर्तनको अनुगमन गर्नुहोस्
प्रमाणीकरण
म्यापिङ अभियानको गुणस्तर मूल्याङ्कन गर्नु
कुन सुविधाहरू सही रूपमा म्याप गरिएको छ, र कुन छैन पहिचान गर्नुहोस्।
भविष्यका प्रयासहरूलाई सुधार गर्नुपर्ने सुविधाहरूमा केन्द्रित गर्नुहोस्

Check Completeness
Compare mapped objects against aerial imagery to identify missing map data
Identify which areas are already completely mapped
Allow humanitarian organizations to focus mapping efforts to areas that most need attention

Assess Image
Find features like potholes, or classify attributes like disaster damage to buildings
Check the accuracy of machine learning detections
Create better training data for computer vision techniques

View Streets
Explore ground-level photos
Find relevant features or qualify their characteristics
Capture more detailed information on local communities
Locate Objects
Localize the location of features like rooftops, solar panels, or waterways within satellite image tiles
Help improve training data that teaches machine learning models where features are located in imagery
Capture more detailed information on local communities
डाटा अन्वेषण गर्नुहोस्
पछिल्लो अपडेट: २०२६ सेप्टेम्बर २८, ०३:४८:०६ UTC
The data files always contain the most up-to-date data.
The data files always contain the most up-to-date data.
परियोजना स्थिति
परियोजना प्रकार
मिति देखि
मिति सम्म
स्केल
२,६७९ परियोजनाहरू
९,३८,८२,००० क्षेत्र म्याप गरिएको छ

Validate Footprints - Kulon Progo North - Indonesia (4) American Red Cross
प्रमाणीकरण
Active
Indonesia
American Red Cross
Sep 23, 2026
254

Find Features - Buildings in Mopani_BZLSE - South Africa (1) HOT
खोजी
Active
South Africa
HOT
Sep 22, 2026
230

Find Features - Buildings Mohale's Hoek_BZLSE - Lesotho (1) HOT
खोजी
Finished
Lesotho
HOT
Sep 22, 2026
132

Find Features - Buildings Mohale's Hoek_BZLSE Youth Force Climate Fellowship - Lesotho (2) HOT
खोजी
Active
Lesotho
HOT
Sep 22, 2026
57

Find Features - Buildings in Shiselweni_BZLSE Youth Force Climate Fellowship - Eswatini (1) HOT
खोजी
Active
Eswatini
HOT
Sep 22, 2026
243

Validate Footprints - Disaster Response: Colombia Earthquake-La Tebaida Validate AI damage - Colombia (2) HOT
प्रमाणीकरण
Finished
Colombia
HOT
Sep 14, 2026
450

Validate Footprints - Disaster Response: Colombia Earthquake-Ulloa Validate AI damage - Colombia (2) HOT
प्रमाणीकरण
Finished
Colombia
HOT
Sep 14, 2026
403

Find Features - Buildings - Borno, Nigeria (1) Médecins Sans Frontières
खोजी
Finished
Borno, Nigeria
Médecins Sans Frontières
Sep 14, 2026
204

Find Features - Buildings - Borno, Nigeria (2) Médecins Sans Frontières
खोजी
Finished
Borno, Nigeria
Médecins Sans Frontières
Sep 14, 2026
310
सबै परियोजनाहरू डाउनलोड गर्नुहोस्
Project Type's Stats
Information on all projects of a specific project type
CSV
०.५ kB
परियोजनाहरू अवलोकन
सबै परियोजना बारे जानकारी
CSV
८१.३ MB
सेन्ट्रोइड संग परियोजनाहरू
प्रोजेक्ट सेन्ट्रोइडका साथ सबै परियोजनाहरूको जानकारी
GEOJSON
४.४ MB
Projects with Geometry
परियोजना ज्यामितिका साथ सबै परियोजनाहरूको जानकारी
GEOJSON
१००.५ MB
हाम्रो इजाजत पत्र
MapSwipe "उदार" गैर-पारस्परिक लाइसेन्स (क्रिएटिभ कमन्स एट्रिब्युशन) अन्तर्गत जारी गरिएको छ। यसमा प्रयोगकर्ताहरूले स्रोत स्वीकार गर्न आवश्यक छ। जब तपाइँ डाटा प्रयोग गर्नुहुन्छ, MapSwipe योगदानकर्ताहरूलाई श्रॆय अवश्य दिनुहोला।
अन्य प्रश्नहरू छन्?
हामीलाई सम्पर्क गर्नुहोस्! प्रतिक्रियाहरू साझा गर्नुहोस्, परियोजना प्रकारहरू अन्वेषण गर्नुहोस्, वा MapSwipe विश्लेषणहरूमा डुब्नुहोस्। हामी तपाईंलाई सहयोग गर्न यहाँ उपस्थित छौं!
