COVID-19 Response (4)

खोजी
समाप्त
Mali
Mali COVID Coalition
२०२० जुलाई २९
COVID-19 Response (4)

परियोजना अवलोकन

At the request of the Mali COIVD Coalition (including members of the local OpenStreetMap community and Mali Red Cross), HOT will be mapping an area roughly 1/3 of the country of Mali. With your help - through Mapswipe - we can pinpoint where mapping is needed. Ultimately delivering the data faster so COVID monitoring and response can be better managed.

3617
km2
योगदानकर्ताहरू
परियोजना समापन
०% पूरा भयो
Not enough data points for the chart!
पछिल्लो अपडेट: २०२४ अक्टोबर ३, ००:०२:०७

डाटा डाउनलोड गर्नुहोस्

तल तपाईंले MapSwipe परियोजनाको लागि डाटा डाउनलोडहरू फेला पार्नुहुनेछ, जसमा एक GeoJSON फाइल पनि समावेश छ र यसलाई विस्तृत म्यापिङको लागि HOT टास्किङ प्रबन्धक मा आयात गर्न सकिन्छ। यदि तपाईलाई थप जानकारी चाहिएको छ वा यदि तपाईसँग म्यापस्वाइप डाटासँग सम्बन्धित विशेष अनुरोध छ भने Heidelberg Institute for Geoinformation Technology मा रहेको टोलीसँग सम्पर्क गर्नुहोस्।
परिणामहरू
यसले तपाईंलाई फिल्टर नगरिएको MapSwipe परिणामहरू दिन्छ। (ध्यान दिनुहोस् कि तपाईंले यो .gz फाइल प्रयोग गर्नु अघि अनजिप गर्न आवश्यक छ।)
चासोको क्षेत्र
यो डाटासेटले परियोजना क्षेत्रको जानकारी समावेश गर्दछ।
geojson
०.५ kB
डाउनलोड

हाम्रो इजाजत पत्र

यो परियोजना OpenStreetMap समुदाय को एक हिस्सा हो। हाम्रो लक्ष्य भनेको उच्च गुणस्तरको भौगोलिक डाटा, स्वतन्त्र रूपमा पहुँचयोग्य र सबैका लागि उपलब्ध बनाउने हो। OSM को पारस्परिक इजाजतपत्रले OSM मा फिर्ता साझेदारी नगर्ने सेवाहरू द्वारा डाटालाई विनियोजित हुनबाट सुरक्षित राख्छ।

MapSwipe "उदार" गैर-पारस्परिक लाइसेन्स (क्रिएटिभ कमन्स एट्रिब्युशन) अन्तर्गत जारी गरिएको छ। जब तपाइँ डाटा प्रयोग गर्नुहुन्छ, MapSwipe योगदानकर्ताहरूलाई श्रॆयअवश्य दिनुहोला।