Public Health (2)

खोजी
समाप्त
Karamoja Kacheri Subcounty Kotido Uganda
Map Uganda
२०२२ सेप्टेम्बर ५
Public Health (2)

परियोजना अवलोकन

Map Uganda is working with Médecins Sans Frontières (MSF) to map the Karamoja region in the northeast of Uganda. In Karamoja, malnutrition is chronic. Many families cannot afford any food, let alone the right food, and must survive on cereal porridges that lack essential nutrients. By mapping the area geographical data will be available for humanitarian actors such as MSF, so they can better understand where people are and can improve access to healthcare for families and in particular for children under 5

1074
km2
योगदानकर्ताहरू
परियोजना समापन
०% पूरा भयो
Not enough data points for the chart!
पछिल्लो अपडेट: २०२३ सेप्टेम्बर २१, २३:२९:१५

डाटा डाउनलोड गर्नुहोस्

तल तपाईंले MapSwipe परियोजनाको लागि डाटा डाउनलोडहरू फेला पार्नुहुनेछ, जसमा एक GeoJSON फाइल पनि समावेश छ र यसलाई विस्तृत म्यापिङको लागि HOT टास्किङ प्रबन्धक मा आयात गर्न सकिन्छ। यदि तपाईलाई थप जानकारी चाहिएको छ वा यदि तपाईसँग म्यापस्वाइप डाटासँग सम्बन्धित विशेष अनुरोध छ भने Heidelberg Institute for Geoinformation Technology मा रहेको टोलीसँग सम्पर्क गर्नुहोस्।
चासोको क्षेत्र
यो डाटासेटले परियोजना क्षेत्रको जानकारी समावेश गर्दछ।
geojson
४२.९ kB
डाउनलोड

हाम्रो इजाजत पत्र

यो परियोजना OpenStreetMap समुदाय को एक हिस्सा हो। हाम्रो लक्ष्य भनेको उच्च गुणस्तरको भौगोलिक डाटा, स्वतन्त्र रूपमा पहुँचयोग्य र सबैका लागि उपलब्ध बनाउने हो। OSM को पारस्परिक इजाजतपत्रले OSM मा फिर्ता साझेदारी नगर्ने सेवाहरू द्वारा डाटालाई विनियोजित हुनबाट सुरक्षित राख्छ।

MapSwipe "उदार" गैर-पारस्परिक लाइसेन्स (क्रिएटिभ कमन्स एट्रिब्युशन) अन्तर्गत जारी गरिएको छ। जब तपाइँ डाटा प्रयोग गर्नुहुन्छ, MapSwipe योगदानकर्ताहरूलाई श्रॆयअवश्य दिनुहोला।